३ वर्ष को मर्मत खर्च रु १

जस्तोसुकै परिस्थितिमा पनि Honda छ साथ साथ र यो पाली होण्डले ल्याएको छ Honda Grazia “१ रुपैयाँ” Scheme! जस अन्तर्गत अब हरेक Honda Grazia BSIV र Honda Grazia BSVI स्कुटरको खरिदमा पाउनुहोस् ३ वर्षको लागि सर्भिसिङ्ग र स्पेयर पार्टस् मात्र रु. १ मा। यो योजना ३०,००० कि.मि. तथा खरिद गरेको मिति बाट ३ बर्ष सम्म मात्र लागु हुनेछ। दुर्घटनाको हकमा यो स्किम लागु हुने छैन तथा यो स्किम कम्पनीका नियम र शर्तहरु अनुसार लागु हुने छ।

    Fill out the form below for more information on the scheme