Ekrupaiya Scheme

यथावत रहेको Covid-19 को परिस्थितिमा सुरक्षित आवागमन हाम्रो मुख्य प्राथमिकता भएको छ । यस मा पनि बिशेष गरी Covid-19 को जोखिम समयमा नि:स्वार्थ भावले खट्नु हुने सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कपोरेट हाउस, शैक्षिक संस्था तथा सरकारी निकायमा कार्यरत कर्मचारीहरुको सुविधा र सुरक्षालाई ध्यानमा राखि होण्डाले सहज र सुलभ किस्ताबन्दिमा होण्डा मोटरसाइकल तथा स्कुटर उपलब्ध गराउने योजना फिर्ता ल्यएकोछ ।
निम्न उल्लेखित किस्ताबन्दि योजना मध्य तपाईलाई सहज र सुलभ हुने कुनै एक योजना छान्नुहोस् ।