लकडाउन पस्च्यात होण्डा नेपालको परिचालन निर्देशिका

विश्वव्यापी महामारिको रुपमा फैलिएको कोरोना प्रकोपको कारण लकडाउन खुलेपछी पनि हाम्रो दैनिकी सहज हुन धेरै समय लाग्ने भएकोले हामी सबैले दैनिक कृयाकलापहरु सतर्क र सुरक्षित ढङ्गले संचालन गर्नुपर्ने हुन्छ। त्यसैले आफ्नो होण्डा सर्भिसिङ्ग तथा मर्मत  कार्य वा होण्डा शोरुममा आउनु परेमा कृपया अग्रीम अपोइन्टमेन्ट लिइ आफ्नो पालो आएपछि मात्र आउनुहुन सम्पूर्ण ग्राहक महानुभावहरुमा होण्डा नेपाल अनुरोध गर्दछ।

होण्डा नेपालको शोरूम र वर्कशपमा लिइने सुरक्षा उपायहरु

disinfections

सबै शोरुम तथा शोरुममा प्रयोग हुने उपकरणहरु तथा वर्कशपको क्षेत्र डिसइन्फेक्ट वा स्यानिटाइज गरिने।

bike disinfection

डिस्प्ले गर्न राखिएको सवारी साधनहरु हरेक २-३ घण्टाको अन्तरालमा डिसइन्फेक्ट गरिने ।

temperature staffs

सबै कर्मचारीहरुको तापक्रम जाँच गरिने र हात धोएर मात्र प्रवेश गराइने।

Social Distance

होण्डा शोरूम तथा कार्यलय भित्र सोसियल डिस्त्यान्सिङ अभ्यास गराइने।

masks and gloves

कार्य क्षेत्रमा कर्मचारीहरुले मास्क र पन्जा लगाउन अनिवार्य गरिने र हरेक दिन परिवर्तन गरिने ।

hand wash

कर्मचारीहरुले हरेक ३० मिनेटको अन्तरालमा साबुन पानीले हात धुनु पर्ने ।

ग्राहक बिहिन पाल्नु हुँदा लिइने सुरक्षा उपायहरु

temperature

प्रवेश गर्नु अगाडि ग्राहक बिहिनको तापक्रम जाँच गरिने।

HandSanitize

अनिवार्य रुपमा हातहरु स्यानिटाइज गराइने ।

Disinfect

ग्राहकको अनुमती लिएर प्रवेशद्वारमा बाइकको ह्यन्डल बार, सिट स्यानिटाइज गरिने ।

social distance

होण्डा शोरूम, लाउन्ज तथा रिसेप्सनमा हरेक व्यक्ति बीच १-२ मिटरको दूरी कायम गराइने ।

Delivery

सर्विसिङ तथा मरमत कार्य पछी पनि सवारी साधन डिसइन्फेक्ट गरिने ।

masks and gloves

ग्राहकलाई सिगनेचर गर्न लगाउदा पेनलाई स्यानिटाइज  गरिने ।

सर्विसिङ तथा मरमत कार्य वा होण्डा शोरूममा पाल्नु हुँदा गर्नुपर्ने प्रक्रियाहरु

book through call

 अपोइन्टमेन्ट बुकिङ 

कल मार्फत अपोइन्टमेन्ट बुक गर्नुहोस् ।

time and date

बुकिंग पुष्टि

समय र मिति उपलब्धता अनुसार बुकिंग पुष्टि गर्नुहोस् ।

temperature

तापक्रम जाँच

१००.४०°F भन्दा बढी तापक्रम पाइएमा वा रुघाखोकिको लक्षण देखिएमा प्रवेश नगराइने ।

HandSanitize

स्यानिटाइजेसन प्रक्रिया

साबुन पानीले हात धुने तथा स्यानिटाइज गर्ने व्यवस्था हुने ।

Disinfect

डिसइन्फेक्ट

ग्राहक बिहिनको प्रवेशद्वारमा सवारी साधन डिसइन्फेक्ट गरिने ।

use Mask

 माक्सको प्रयोग 

ग्राहक बिहिनले अनिवार्य माक्सको प्रयोग गर्नुपर्ने ।

social distance

सोसियल डिस्त्यान्सिङ 

होण्डा शोरूम तथा कार्यलय भित्र हरेक व्यक्ति बीच १-२ मिटरको दूरी कायम गराइने।

Delivery

डेलिभरी

सर्विसिङ र मरमत कार्य पछी तथा शोरुममा डेलिभरी गर्दा सवारी साधन डिसइन्फेक्ट गरिने ।