Ek Percent Interest Rate Scheme Details

यस योजना अन्तर्गत होण्डा मोटरसाइकल तथा स्कुटर लिनका लागि लगानी सुविधाहरु

डाउनपेमेन्ट

६० प्रतिशत

लोन अबधि

१ बर्ष सम्म

 

ब्याजदर

१ प्रतिशत

 

१% ब्याजदरका लागी

ऋणी

  • नागरीकताको फोटोकपी–१प्रति
  • पासपोर्ट साईज फोटो – २प्रति
  • सवारी लाईसेन्स
  • बिजुली अथवा पानीको बिल(चालु महिनाको एकल घर परिवार भित्र हुनु पर्ने )
  • आयश्रोत खुल्ने कागजपत्र (बैक स्टेटमेन्टमा १२ महिना देखिनु पर्ने)
ब्यतिगत जमानी

  • नागरीकताको फोटोकपी–१प्रति
  • पासपोर्ट साईज फोटो – २प्रति

यस योजनाप्रति रुचि देखाउनु भएकोमा धन्यवाद ।

हामी यहाँलाई २४ घण्टा भित्र सम्पर्क गर्नेछौँ ।

यदि यहाँलाई तत्काल सहयोग आवश्यक परेमा निम्न उल्लेखित नम्बरमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौँ ।

सुसान दर्लामी मगर

फाइनान्स अफिसर

९८०११०२२४१

यस योजना अन्तर्गत केहि सर्तहरु लागुहुनेछन् ।